आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेञ्चुरीबैंकद्वारा निःशुल्कदन्तशिविर कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 555
    SHARES
  • सेञ्चुरीबैंकद्वारा निःशुल्कदन्तशिविर कार्यक्रम सम्पन्न

    २०७८ चैत ७ गते, सोमबार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोलाशाखाले २०७८ चैत्र ७गते एकदिने निःशुल्कदन्तशिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा १०८ जना स्थानीयबासिन्दाहरुले सेवाप्राप्तगर्नु भएको छ । उक्तकार्यक्रममासमाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागतसामाजिकउत्तरदायित्वअन्तर्गत विभिन्नकार्यक्रमहरु गर्दै आएको छ ।     
    आधुनिकप्रविधिको माध्यमबाट देशकादुर्गम तथाशहरी क्षेत्रमा सरल बैंकिग सेवाप्रदानगर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवाप्रदानगर्दै आइरहेको छ । 

    images