शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री देउवा पुगे चन्द्रागिरिमा

एक्सप्रेस पाना
चैत्र ९, २०७८ बुधबार
  • 339
    SHARES
  • बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री देउवा पुगे चन्द्रागिरिमा

    चैत ९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा दिगो पर्वतीय समाधानका निम्ति क्षेत्रीय नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्न हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका छन् ।

    images

    दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सहभागी हुन आएका १३ मुलुकका प्रतिनिधिलाई ‍नेपालको तर्फबाट सम्वोधन गर्न प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका हुन् । 

    Avatar

    images

    वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो सम्मेलनमा पर्वतीय महिला, पर्वत–समथर भु–भाग, पर्वतीय अर्थतन्त्र, पर्वतीय दिगो विकास, पर्वतीय संस्कृतिलगायतका बिषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

    Avatar