शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

साताको अन्तिम कारोबार दिन झिनो अंकले बढयो नेप्से

एक्सप्रेस पाना
कार्तिक २१, २०८३ शुक्रबार
  • 79
    SHARES
  • साताको अन्तिम कारोबार दिन झिनो अंकले बढयो नेप्से

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार झिनो अंकले बढेको छ । 

    images

    आज बजार २.६४ अंकले बढेर २६५५.२२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेर बन्द भए पनि कारोबार रकम भने घटेको छ । बिहिबार ४ अर्ब ७२ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ४६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १५८ कम्पनिको सेयर मुल्य बढेको छ भने १०७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से