शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

कांग्रेस केन्द्रिय कार्यालयमा प्ले कार्डसहित प्रदर्शन

एक्सप्रेस पाना
चैत्र ११, २०७८ शुक्रबार
  • 246
    SHARES
  • कांग्रेस केन्द्रिय कार्यालयमा प्ले कार्डसहित प्रदर्शन

    चैत ११ काठमाडौं । नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन । प्ले कार्डसहित प्रदर्शनमा उत्रेकाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन ।

    images

    केन्द्रीय समितिको बैठक सुरु हुनु अघि देखी सानेपास्थित केन्द्रिय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका   हुन् । ९फोटो फिचर ग्यालरीमा०

     

    images