आइतबार, कार्तिक १६ गते २०८३
images
images

लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो कर्मचारी, कुन पदमा कति ?

एक्सप्रेस पाना
श्रावण २९, २०७८ शुक्रबार
  • 1.1K
    SHARES
  • लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो कर्मचारी, कुन पदमा कति ?

    काठमाडौँ ।  लुम्बिनी प्रदेश लोकसेवा आयोगले १ सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ।

    images

    आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो।

    6115c0006d6eb_gopa_pdf_29-12_ixNdfSB9Ag-676x1536.jpg

    images