बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपाल र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

एक्सप्रेस पाना
चैत्र १२, २०७८ शनिबार
  • 436
    SHARES
  • नेपाल र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

    चैत १२ काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    images

    नेपाल–चीन द्विपक्षीय बैठक सुरु हुनुअघि  दुई देशका परराष्ट्रमन्त्री भेटवार्ता गरेका हुन् ।  चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।