बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र १३, २०७८ आइतबार
  • 592
    SHARES
  • नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

    चैत १३ काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ । हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो ।

    images

    बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।