बिहीबार , कार्तिक २० गते २०८३
images
images

लोसपा कार्यकारिणीको बैठक जारी

एक्सप्रेस पाना
चैत्र १६, २०७८ बुधबार
  • 215
    SHARES
  • लोसपा कार्यकारिणीको बैठक जारी

    चैत १६ काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को कार्यकारिणीको बैठक बसिरहेको छ । 

    images

    बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । 

    साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् । 

    images