बिहीबार , कार्तिक २० गते २०८३
images
images

मंगलसैन नगर प्रमुख बाेहरा भन्छन्- मेराे पाँच वर्षे कार्यकाल सफल भयो

एक्सप्रेस पाना
चैत्र १७, २०७८ बिहीबार
  • 390
    SHARES
  • मंगलसैन नगर प्रमुख बाेहरा भन्छन्- मेराे पाँच वर्षे कार्यकाल सफल भयो

    चैत १७ काठमाडौं । मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बाेहाेराले पाँच वर्षे कार्यकाल सफल रहेको दाबी गरेका छन् । बोहराले भौतिक पूर्वाधारको विकाससँगै सुशासन पक्षमा उल्लेखनीय काम भएको दाबी गरेका छन् । 

    images

    नगरका १४ वटै वडामा सडक सञ्जालको विस्तार, शिक्षामा भौतिक पूर्वाधारको विकास, विद्युतीकरण, पर्यटकीय क्षेत्रको प्रचारप्रसार लगायतका क्षेत्रमा विकास भएको नगर प्रमुख बाेहराको भनाइ छ । 

    उनले कृषि क्षेत्रमा नगरपालिकाबाट प्राप्त लगानि भएपनि जनताको ईच्छाशक्ति नहुँदा प्रभावकारी हुन नसकेकाे बताए छ । सुरुमा कानुन निर्माण गर्नुपर्ने त्यसपछि कोरोनाका कारण सोचअनुरुप काम हुन नसकेको नगर प्रमुख बाेहराको भनाइ छ ।

    images