आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने भाउँ स्थिर

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 352
    SHARES
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने भाउँ स्थिर

    चैत २० काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको भाउ चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

    images

    यसअघि, शुक्रबार सुन तोलाको ९९  हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
     
    आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ  । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।