आइतबार, कार्तिक १६ गते २०८३
images
images

३१ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 253
    SHARES
  • ३१ अंकले घट्यो नेप्से

    चैत २० काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३.४१ मा आएर बन्द भएको छ।

    images

    लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत मानिन्न।

    बजार घटे पनि तीन कम्पनीले भने पोजेटिभ सर्किट हानेका छन् । राष्ट्र उत्थान लघुवित्त ९१००, इमरजीन नेपाल ९९.९९० नेश्डो लघुबित ९९.९९० प्रतिशतले बढेका छन्। 

    images