बिहीबार , कार्तिक २० गते २०८३
images
images

वालुवाटारमा गठबन्धनको बैठक जारी

एक्सप्रेस पाना
चैत्र २२, २०७८ मंगलबार
  • 465
    SHARES
  • वालुवाटारमा गठबन्धनको बैठक जारी

    चैत २२ काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेकाे हाे ।

    images

    स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।