आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य ९८ हजार ८ सय

एक्सप्रेस पाना
चैत्र २२, २०७८ मंगलबार
  • 331
    SHARES
  • सुनको मूल्य ९८ हजार ८ सय

    चैत २२ काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा सुनको भाउ एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ छ ।

    images

    यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।  

    चाँदीको भाउ १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ ।

    images