आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि बढ्यो सुनको भाउ, कति छ आजको कारोबार ?

एक्सप्रेस पाना
चैत्र २४, २०७८ बिहीबार
  • 367
    SHARES
  • फेरि बढ्यो सुनको भाउ, कति छ आजको कारोबार ?

    चैत २४ काठमाडौं । साताको पाँचौं दिन आज बिहिवार सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । 

    images

    यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।  

    चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।

    images