बिहीबार , कार्तिक २० गते २०८३
images
images

सभापति दाहालद्वारा कागेश्वरी मनोहरामा १० वटा डिजिटल मेसिन सहयोग

एक्सप्रेस पाना
चैत्र २५, २०७८ शुक्रबार
  • 1.1K
    SHARES
  • सभापति दाहालद्वारा कागेश्वरी मनोहरामा १० वटा  डिजिटल मेसिन सहयोग

    चैत २५ काठमाडौं । नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगरपालिकाका नवनिवार्चित सभापति उद्वव दाहालले नगरभित्रका ९ वटै वडा ईकाइ कार्यसमिति कार्यालय र नगर कार्यसमिति कार्यालयलाई व्यतिगत खर्चमा डिजिटल मेसिनहरु वितरण गर्नुभएको छ ।

    images

    कागेश्वरी मनोहरा नगरपालिका काँग्रेसलाई डिजिटल बनाउन ९ वटै वडा र र नगर कार्यसमिति कार्यालयमा १० वटा प्रिन्टर ( प्रिन्ट,फोटो कपि र लेमिनेसन हुने)मेसिन र डिजिटल सेवा प्रदान गर्न अन्य आवश्यक सामग्री वितरण गरिएको हो ।

    उहाँले समय सँगै सेवा गुणस्तरीय बनाउन सहज होस भनेर सामग्री वितरण गरिएको बताउनुभयो । सामाजिक क्षेत्रमा सक्रिय दाहालको सहयोगप्रति वडा ईकाइ कार्यसमितिले आभार प्रकट गरेका छन । डिजिटल प्रबिधिमा कागेश्वरी मनोहरा नगरपालिका काँग्रेस सदैब अगाडि बढाउन दाहालले अन्य आवश्यक सामग्री भए सहयोग गर्न तयार रहेको बताउनुभयो ।                                                      received_293459706129232.jpeg

    images