आइतबार, कार्तिक १६ गते २०८३
images
images

रियलमीले बजेटमैत्री नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ चाँडै सार्वजनिक गर्ने

एक्सप्रेस पाना
चैत्र २५, २०७८ शुक्रबार
  • 461
    SHARES
  • रियलमीले बजेटमैत्री नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ चाँडै सार्वजनिक गर्ने

    चैत २५ काठमाडौं । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको समार्टफोन ब्रान्ड रियलमीले, नार्जो सिरीज अन्तर्गत रियलमी नार्जो ५० ल्याउने भएको छ । नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५० स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज गने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री भएकाले गेमिङ उत्साहीहरुको मन जित्नेछ । 

    images

    त्यसैगरी रियलमीले सबैभन्दा स्टाइलिस एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ पनि ल्याउँदैछ । सधैँ झैँ, रियलमीले विश्वभरका युवाहरुका लागि फोनको साथमा एन्ट्री लेभल स्मार्टफोनहरु ल्याउनुका साथै ब्रान्ड अवधारणा समावेश गर्नेछ ।

    रियलमी नार्जो ५० फ्लागशिप स्तर ५० एमपी क्यामेराको साथ सबैभन्दा स्टाइलिस एन्ट्री लेभल फोन हुनुका साथै नार्जो सिरीज अन्तर्गत यो स्मार्टफोन उत्कृष्ट प्रदर्शन र दोहारो प्रकाणीकरणको साथ सबैभन्दा टिकाउ र गुणस्रीय हुनेछ ।

    images

    Pic-2.jpg

    रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली प्रोसेसर ज्भष्यि न्ढट साथमा आउनेछ-यसले पछिल्लो न्डछ भन्दा ४२५ कार्यसम्पादन वृद्धि देखाउँछ । विश्वव्यापी रुपमा युवा खेलाडीहरुलाई सबैभन्दा सहज डिस्प्ले प्रदान गर्न, नार्जो ५० ले १८ हर्ज टच नमुसना दर र १२० हर्ज रिफ्रेस रेटको साथ ६.६ इन्च स्क्रिन अपनाएको छ ।

    रियलमी नार्जो ५० मा मेगा ५००० एमएएच् ब्याट्री रहेको छ जसको साथमा नन–स्टप प्रयोगको मजा लिन सकिनेछ ।