शनिबार, भाद्र २७ गते २०८३
images

मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एकको मृत्यु 

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 433
    SHARES
  • मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एकको मृत्यु 

    चैत २७ हेटौंडा । हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    images

    हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो । घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

     

    images