आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने सम्मानित

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 454
    SHARES
  • एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने सम्मानित

    चैत २७ काठमाडौं । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (MAN) ले नेपालको व्यवस्थापन क्षेत्रमा पु¥याउनु भएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूलाई ''Manager of the Year Award - 2022'' बाट सम्मानित गरेको छ ।

    images

    शनिबार राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा श्री न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।