आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य गिरावटा

एक्सप्रेस पाना
चैत्र २८, २०७८ सोमबार
  • 338
    SHARES
  • सुनको मूल्यमा सामान्य गिरावटा

    चैत २८ काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।

    images