बिहीबार , कार्तिक २० गते २०८३
images
images

ओली बझाङमा

एक्सप्रेस पाना
चैत्र २८, २०७८ सोमबार
  • 276
    SHARES
  • ओली बझाङमा


    चैत २८ बझाङ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बझाङमा पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न ओली पुगेका हुन् । 

    images

    ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ पुगेका हुन् । 

    Avatar

    images