बिहीबार , कार्तिक २० गते २०८३
images
images

३० गतेका लागि बोलायो कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एक्सप्रेस पाना
चैत्र २८, २०७८ सोमबार
  • 289
    SHARES
  • ३० गतेका लागि बोलायो कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    चैत २८ काठमाडौं । सत्तरुढ दल नेपाली कांग्रेसले चैत ३० मा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

    images

    उनले एक सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् । बैठकमा स्थानीय तह निर्वाच घोषणापत्र सम्बन्धी विषयमा छलफल हुने जनाएका छन् ।