आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

एक्सप्रेस पाना
चैत्र २९, २०७८ मंगलबार
  • 464
    SHARES
  • सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

    चैत २९ काठमाडौं । सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

    images

    यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा  कारोबार भएको थियो ।

    मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ ।  चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।
     

    images