बिहीबार , कार्तिक २० गते २०८३
images
images

खुमलटारमा माओवादी केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 220
    SHARES
  • खुमलटारमा माओवादी केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी

    वैशाख २ काठमाडौं । आसन्न स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ । 

    images

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्नेछ ।

    ‘गठबन्धनका आवद्ध दलका बिचमा केन्द्रमा भएका सहमति र स्थानिय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भईरहेको छ,’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले न्युज कारखानासँग भने । 

    images