आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि बढ्यो सुनको भाउ, कति छ कारोवार ?

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 478
    SHARES
  • फेरि बढ्यो सुनको भाउ, कति छ कारोवार ?

     वैशाख २ काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबारं) नेपाली स्थानिय बजारमा  सुनको ५ सय रुपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।

    बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।  

    images

    चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।