बिहीबार , कार्तिक २० गते २०८३
images
images

ओली सर्लाही जाँदै

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 426
    SHARES
  • ओली सर्लाही जाँदै

    वैशाख २ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्लाही जाने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लागेका हुन् ।

    images

    आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो ।

     

    images