बिहीबार , कार्तिक २० गते २०८३
images
images

जनमत पार्टी र नेपाल सरकारबीच वार्ता

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 350
    SHARES
  • जनमत पार्टी र नेपाल सरकारबीच वार्ता

    वैशाख २ काठमाडौं । जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ। 

    images

    किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ।

     जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रुपमा लिएको छ ।

    images