आइतबार, भाद्र २८ गते २०८३
images

देशभर थप २,२१२ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या कति पुग्यो ?

एक्सप्रेस पाना
श्रावण ३१, २०७८ आइतबार
  • 278
    SHARES
  • देशभर थप २,२१२ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या कति पुग्यो ?

    काठमाडौँ ।  पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन् ।

    images