वैशाख २ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महत संयोजक रहनुभएको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार-प्रसार समिति अन्तर्गत रहेको सांस्कृतिक समन्वय उप-समितिद्धारा आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसको पक्षमा चुनावी गीत (अडियो/भिडियो) निर्माण गरी प्रचार-प्रसार भैरहेको गीत नेपाली कांग्रेस केन्द्रीय प्रचार-प्रसार सांस्कृतिक समन्वय उप-समितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाइदिनुभएमा दर्शक, श्रोता तथा छनोट समितिको निर्णय बमोजिम पार्टीको पक्षमा तयार पारिएको उत्कृष्ट गीतलाई रु २,७५००० धनराशीबाट पुरस्कृत गरिने ब्यहोरा सम्पूर्ण लोकतन्त्रवादी कलाकारहरुमा जानकारी गराएको कांग्रेसले जनाएको छ ।

.jpg)

