बिहीबार , कार्तिक २० गते २०८३
images
images

इन्द्रावतीको अध्यक्षमा माओवादीबाट श्रेष्ठ सर्वसम्मत सिफारिस

एक्सप्रेस पाना
बैशाख ३, २०७९ शनिबार
  • 320
    SHARES
  • इन्द्रावतीको अध्यक्षमा माओवादीबाट श्रेष्ठ सर्वसम्मत सिफारिस

    वैशाख ३ नवलपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा नेकपा माओवादी केन्द्रले ठूलो बाबू श्रेष्ठ लाई अध्यक्ष पदमा सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै सुमित्रा बस्नेत र मिनामैयाँ थापालाई उपाध्यक्षमा सिफारिस गरिएको छ ।

    images

    इन्द्रावती गाउँ कमिटी नेकपा (माओवादी केन्द्र) आजको बैठक अनुसार बागमति प्रदेश सचिवालय समिति सदस्य तथा बागमति प्रदेश सम्पर्क समन्वय समितिको अध्यक्ष ठुलो बाबु श्रेष्ठ सर्बसम्मत गाउँपालिका अध्यक्ष उम्मेदवार छ्नोट गरेको हो ।