बिहीबार , कार्तिक २० गते २०८३
images
images

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 433
    SHARES
  • भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

    वैशाख ४ काठमाडौं । भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सु्रु गरिएको छ । 

    images

    तीन दिन चल्ने प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा आफूले सहयोग गर्ने बताए । 

    कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको छ । 

    images