शनिबार, भाद्र २७ गते २०८३
images

प्रतिबन्धित ब्राउन सुगरसहित युवक एक पक्राउ

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 513
    SHARES
  • प्रतिबन्धित ब्राउन सुगरसहित युवक एक पक्राउ

    वैशाख ४ सिरहा । प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    images

    इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा प्रहरीले उनलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।

    images