बिहीबार , कार्तिक २० गते २०८३
images
images

एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

एक्सप्रेस पाना
बैशाख ६, २०७९ मंगलबार
  • 280
    SHARES
  • एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

    वैशाख ६ काठमाडौं । स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा दुई दलबीच एकता हुने भएकाे छ ।

    images

    माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच आज मंगलबार दिउँसाे १ बजे राष्ट्रियसभामा एकता हुन लागेकाे हाे । 

    कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।

    images