शनिबार, भाद्र २७ गते २०८३
images

१५ वर्षीया किशोरी बलात्कृत

एक्सप्रेस पाना
बैशाख ६, २०७९ मंगलबार
  • 362
    SHARES
  • १५ वर्षीया किशोरी बलात्कृत

    वैशाख ६ ललितपुर । जिल्लामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ गरेको छ । 

    images

    सिवाकोटीले ती किशोरीलाई ललाई फकाई  २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images