बिहीबार , कार्तिक २० गते २०८३
images
images

वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल

एक्सप्रेस पाना
बैशाख ७, २०७९ बुधबार
  • 245
    SHARES
  • वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल

    वैशाख ७ खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको माेटरसाइकल फिर्ता गरेका छन् । वडाध्यक्ष गुरुङले प्रयोग गर्दैआएको प्रदेश १-०५-००१ ब ००१३ नम्बरको बाईक आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् । 

    images

    निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर माेटरसाइकलकाे चाँबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण गरेका छन्  ।