आइतबार, भाद्र २८ गते २०८३
images

लुम्बिनी स्वास्थ्य तालिम प्रमुखको सरुवा, एकाएक पाए मन्त्रालयमा यस्तो जिम्मेवारी

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 302
    SHARES
  • लुम्बिनी स्वास्थ्य तालिम प्रमुखको सरुवा, एकाएक पाए मन्त्रालयमा यस्तो जिम्मेवारी

    काठमाडौँ ।  लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख महेश्वर श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयमा तानेको छ।

    images

    उनलाई आइतबार मन्त्रालयमा तान्ने निर्णय भएको हो। स्वास्थ्य शिक्षा समूहका ११ औं तहका श्रेष्ठ समायोजनका क्रममा प्रदेश तालिम केन्द्रमा परेका थिए।

    मन्त्रालयमा आएपछि उनलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो विज्ञ सल्लाहकारको जिम्मेवारी दिने तयारी गरेका छन्। जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत रहेका श्रेष्ठ लामो समयदेखि काठमाडौं बाहिर रहेर सेवा गर्दै आइरहेका थिए।

    images