आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
बैशाख ८, २०७९ बिहीबार
  • 574
    SHARES
  • सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको बजार भाउ

    वैशाख ८ काठमाडौं । नेपाली स्थानिय बजारमा आज बिहिवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार  सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोवारभइरहेको छ । 

    images

    व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ६ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर १ लाख ९ सय रुपैयाँमा कारोवार भएको हो । यस्तै आज चाँदी भाउ भने घटेको छ । बुधवार १३ सय ८५ रुपैयाँमा कारोवार भएको चाँदी ५ रुपैयाले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।