बिहीबार , कार्तिक २० गते २०८३
images
images

बालकोटमा एमाले सचिवालय बैठक जारी

एक्सप्रेस पाना
बैशाख ८, २०७९ बिहीबार
  • 463
    SHARES
  • बालकोटमा एमाले सचिवालय बैठक जारी

    वैशाख ८ काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ ।

    images

    आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ । 

    Avatar

    images

    सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

    एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।  

    Avatar