बिहीबार , कार्तिक २० गते २०८३
images
images

जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन आजबाट सुरु गरियो

एक्सप्रेस पाना
बैशाख ८, २०७९ बिहीबार
  • 312
    SHARES
  • जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन आजबाट सुरु गरियो

    वैशाख ८ काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लाहरुमा पठाउन सुरु गरेको छ । 

    images

    आजबाट ती सामाग्री जिल्लाहरुमा पठाउन सुरु गरिएको आयोगजले जनाएको छ । 

    ‘निर्वाचन आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन थालेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री पठाइदै छ । अन्य जिल्लामा पनि क्रमस निर्वाचन सामाग्री पठाइन्छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज आयोजित पत्रकार सम्मेलनमा भने । 

    images