आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको भाउ स्थिर, चाँदीको घट्यो

एक्सप्रेस पाना
बैशाख ९, २०७९ शुक्रबार
  • 606
    SHARES
  • सुनको भाउ स्थिर, चाँदीको घट्यो

    वैशाख ९ काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रवार) सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो  बिहीबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मुल्य कयम भएको हो ।

    images

    त्यसैगरी, चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।