बिहीबार , कार्तिक २० गते २०८३
images
images

मदनदास श्रेष्ठ राप्रपाबाट काठमाडौं मेयरमा उम्मेदवार

एक्सप्रेस पाना
बैशाख ९, २०७९ शुक्रबार
  • 230
    SHARES
  • मदनदास श्रेष्ठ राप्रपाबाट काठमाडौं मेयरमा उम्मेदवार

    वैशाख ९ काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको मेयरमा कलकार मदनदान श्रेष्ठको नाम घोषणा गरेको छ । 

    images

    ३० वैशाखमा  हुने स्थानीय तह निर्र्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

    ‘काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उनले भने ।

    images