वैशाख ११ चौतारा । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले सिन्धुपाल्चोक जिल्लामा उम्मेदवार टुङ्ग्यायो लगाएको छ ।
पटक-पटकको छलफलपछि शनिबार राति उम्मेदवारी टुङ्ग्याएको एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले बताए ।
एमाले सिन्धुपाल्चोकका अनुसार स्थानीय तह प्रमुख र प्रमुखका उम्मेदवारकाे नामावली:
१. बाह्रबिसे नगरपालिका
मेयर : निमफुन्जो शेर्पा
उपमेयर : कल्याणी घिसिङ
२. चौतारा साँगाचोकगढी नगरपालिका
मेयर: ईन्द्रबहादुर नेपाल
उपमेयर: बालकुमारी सापकोटा
३. मेलम्ची नगरपालिका
मेयर : बालकृष्ण देउजा
उपमेयर : उमा प्रधान
४. भोटेकोशी गाउँपालिका
अध्यक्ष : अमृत खड्का
उपाध्यक्ष : सुन्तली माया तामाङ
५. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष : मेघनाथ पौडेल
उपाध्यक्ष : सबिता श्रेष्ठ
६. लिसंखुपाखर गाउँपालिका
अध्यक्ष : सुर्य बहादुर लामा
उपाध्यक्ष : कन्चन लामा
७ .सुनकोशी गाउँपालिका
अध्यक्ष : टपिन्द्र प्रसाद तिमल्सिना
उपाध्यक्ष : मन्जु भण्डारी
८. बलेफी गाउँपालिका
अध्यक्ष : नारायण काजी श्रेष्ठ
उपाध्यक्ष : चन्द्रावती थापा
९. जुगल गाउँपालिका
अध्यक्ष : जय बहादुर लामा
१०. ईन्द्रावती गाउँपालिका
अध्यक्ष : झम्कनाथ नेपाल
उपाध्यक्ष : शोभना तामाङ
११. पाँचपोखरी गाउँपालिका
अध्यक्ष : टासी लामा
उपाध्यक्ष : सुनिता अधिकारी
१२. हेलम्बु गाउँपालिका
अध्यक्ष : हस्त बहादुर पण्डित
यस्तै जुगल र हेलम्बु गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार भने टुङ्याउन बाँकि रहेको एमाले जिल्ला सदस्य दिनेश थापाले बताए ।
.jpg)


