बिहीबार , कार्तिक २० गते २०८३
images
images

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 472
    SHARES
  • ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

    वैशाख ११ काठमाडौं । ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन । 

    images

    ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ  । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ । 

    महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ । 

    images

    १. ललितपुर महानगरपालिका 
    प्रमुख : नेपाली कांग्रेस
    उपप्रमुख : नेकपा माओवादी केन्द्र

    २. गोदावरी नगरपालिका
    प्रमुखः नेपाली काग्रेस
    उपप्रमुखः नेपाली काग्रेस 

    ३. महालक्ष्मी नगरपालिका 
    प्रमुखः नेकपा माओवादी केन्द्र
    उपप्रमुखः नेपाली काग्रेस 

    ४. कोन्ज्योसोम गाउँपालिका 
    अध्यक्ष : नेकपा माओवादी केन्द्र
    उपाध्यक्षः नेपाली कांग्रेस 

    ५. बागमती गाउँपालिका 
    अध्यक्षः नेपाली कांग्रेस
    उपाध्यक्षः नेकपा माओवादी केन्द्र 

    ६. महांकाल गाउँपालिका 
    अध्यक्षः नेपाली कांग्रेस
    उपाध्यक्ष. नेकपा माओवादी केन्द्र