बिहीबार , कार्तिक २० गते २०८३
images
images

हेटौंडाको एक वडामा कांग्रेसको दुई जनालाई टिकट

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 330
    SHARES
  • हेटौंडाको एक वडामा कांग्रेसको दुई जनालाई टिकट

    वैशाख १२ हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको एक वडामा वडा अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट दुई जनालाई टिकट दिइएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले दुवै जनाको टिकटमा हस्ताक्षर गरेका हुन् ।

    images

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षका लागि रविन्द्र घिमिरे र विष्णु गोपाल महर्जनले टिकट पाएका हुन् । महर्जनले निर्वाचन अधिकृतको कार्यलय हेटौंडामा उम्मेदवारी दर्ता गराइसकेका छन् भने घिमिरे जाने तयारीमा छन् ।

    Avatar

    images