बिहीबार , कार्तिक २० गते २०८३
images
images

गोरखाको कांग्रेस कार्यालयमा कार्यकर्ताले गरे तालाबन्दी

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 427
    SHARES
  • गोरखाको कांग्रेस कार्यालयमा कार्यकर्ताले गरे तालाबन्दी

    वैशाख १२ गोरखा । जिल्लाको गोरखा नगरपालिकास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् । 

    images

    नगरपालिकाका मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् ।

    गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ । नगरपालिकाको मेयरको टिकट विश्वदेव श्रेष्ठले पाएका छन् ।  

    images