बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस गोरखा नगरपालिकाका मेयरका उम्मेदवारमाथि हातपात

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 380
    SHARES
  • कांग्रेस गोरखा नगरपालिकाका मेयरका उम्मेदवारमाथि हातपात

    वैशाख १२ गोरखा । नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेसित भिडले उनीमाथि हातपात गरेका हुन् । 

    images

    यसअघि आजै विहान गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालबान्दी गरेका गरेका थिए । कांग्रेस गोरखाका केही कार्यकर्ताले हालकै मेयर राजनराज पन्तलाई मेयरमा देहोर्याउन पर्ने माग गरिरहेका थिए ।