बिहीबार , कार्तिक २० गते २०८३
images
images

शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखाको मनोनयन

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 348
    SHARES
  • शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखाको मनोनयन

    वैशाख १२ तनहुँ । शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमल गैरेको मनोनयन दर्ता भएको छ । सोमबार दिउँसो गैरेले मनोनयन दर्ता गराएका हुन् । उनी युवा संघ नेपालको केन्द्रिय सचिव हुन । उपमेयरमा केन्द्रीय सदस्यसमेत रहेकी रेखा थापा बस्यालको उम्मेदवारी दर्ता भएको छ । एकीकृत समाजवादीले अन्य वडामा पनि उम्मेदवारी दर्ता गराईरहेको छ ।

    images