बिहीबार , कार्तिक २० गते २०८३
images
images

भरतपुर महानगरमा कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 376
    SHARES
  • भरतपुर महानगरमा कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता

    वैशाख १२ चितवन । कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावका कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

    images