बिहीबार , कार्तिक २० गते २०८३
images
images

ललितपुरमा एमालेका मेयर र उपमेयरको उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 196
    SHARES
  • ललितपुरमा एमालेका मेयर र उपमेयरको उम्मेदवारी दर्ता

    वैशाख १२ ललितपुर । महानगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमालेले यहाँको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य (आस्था)लाई उम्मेदवार बनाएको छ । 

    images

    उनीहरूले आज दिउँसो जावलाखेलस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका हुन् । 

     

    images