बिहीबार , कार्तिक २० गते २०८३
images
images

भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 447
    SHARES
  • भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता

    वैशाख १२ काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् । 

    images

    भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।