बिहीबार , कार्तिक २० गते २०८३
images
images

चौतारामा माओवादीका दुई पक्षबीच झडप

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 491
    SHARES
  • चौतारामा माओवादीका दुई पक्षबीच झडप

    वैशाख १२ चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो ।

    images

    उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ ।

    स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ ।

    images